एमालेको कार्यक्रम रोक्न माइतीघर पुगे जेन–जी घाइते, कसैलाई भेला हुन नदिने चेतावनी
काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा कार्यक्रमका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेन–जी घाइतेहरू त्यहीँ उपस्थित भएर कार्यक्रम अवरोध गर्ने प्रयास गरेका छन्। उनीहरूले आफूहरू न्यायका लागि संघर्षरत रहेको बताउँदै माइतीघरमा कसैलाई भेला हुन