बागमतीमा ६ मन्त्रालय खारेज, ८ मन्त्रालय कायम; ६ मन्त्री बने विनाविभागीय
हेटौंडा । बागमती प्रदेश सरकारले साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मन्त्रालयको कार्यविभाजन स्वीकृत गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार खारेज