सप्तकोशीमा जलप्रवाह १ लाख ५१ हजार क्युसेक नाघ्यो, उच्च सतर्कतास्वरूप रातो बत्ती बालियो
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह उल्लेख्य रूपमा बढेपछि सुनसरी प्रशासनले उच्च सतर्कता अपनाउँदै विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेका छन्। हाल कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख