यस्तो छ २०८२ मंसिर ९ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ मंसिर ९ गते, मंगलबार, ई.स. २०२५ नोबेम्बर २५, तिथि- मार्ग शुक्लपक्ष पञ्चमी, उत्तराषाढा- नक्षत्र, गण्ड- योग, वव- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः३४, सूर्यास्त- १७ः०७ । मेष : आज कर्म क्षेत्रमा प्रगति देखिने दिन हो ।