राष्ट्र गौरवको प्रतीक – लड्केश्वर धामको चाँदीको निशानी यात्रा सुरु हुँदै
काभ्रे, साउन २८ । नेपालको धार्मिक, सांस्कृतिक र राष्ट्रिय गौरवका प्रतीकका रूपमा स्थापित कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा मंगलबार विशेष ऐतिहासिक घटना सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र सन्त समाजका आध्यात्मिक व्यक्तित्व श्री १००८