देश र जनताको कल्याणको कामना गर्दै राष्ट्रपति पौडेलले गरे पशुपतिमा पूजाआराधना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताको हित तथा कल्याणको कामना गर्दै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पशुपतिनाथ मन्दिर पुगेका थिए। उनले मन्दिरमा विधिपूर्वक पूजाआराधना गरी देशमा शान्ति, समृद्धि र जनताको