समाजसेवामा अग्रणी महिला कार्की
शिक्षा तथा समाजसेवा मार्फत आफ्नो व्यक्तित्व र आफु वरिपरिका समाजलाई समेत बदल्न सकिन्छ भन्ने उच्चतम चेतनाका साथ कुनै क्षेत्रमा कार्यरत एक सकारात्मक अभियन्ताको नाम हो श्रीमती मञ्जु कार्की लामिछाने । करिब ४ दशक देखि शिक्षा क्षेत्रमा कार्यरत श्रीमती लामिछानेको जन्म