थालेसिमिया रोगको उपचारका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ
थालेसिमिया ९अपुष्ट रक्तकोष० रोगको पहिचान, न्यूनीकरण र उपचारबारे सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन् । यो रोगबारे सरकारले खासै चासो नदिएका कारण यसको पहिचान, न्यूनीकरण र उपचारबारे धेरैले जानकारी पाउन नसकेको गुनासो पीडितकोे छ । नेपालमा थालेसिमियाका बिरामीको एकिन