महिला तथा बालबालिकालाई लक्षित गरी अस्पताल सञ्चालन
पोखरा महिला एवं बालबालिकाको उपचारलाई लक्षित गरी पोखरामा आजदेखि अन्नपूर्ण बाल तथा महिला अस्पताल प्रालि सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका–१० शिव चोकमा स्वास्थ्य क्षेत्रमा आबद्ध १५ जनाको लगभग रु पाँच करोडको लगानीमा सञ्चालनमा ल्याइएको हो । चौबिसै