जयराम पुलको स्टील ट्रष्ट जडान सकियो
जिल्लाको प्रमुख नाका जयरामघाटमा निर्माणाधीन पक्की पुल आगामी दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशीस्थित जयरामघाटमा निर्माणाधीन पुलको स्टील ट्रष्ट जडान कार्य सम्पन्न भएको र साउन महिनाभित्रै ढलानको काम सम्पन्न गरेर दशैँ अगाडि