जनताका जीवनसँग जोडिएका सडकलाई प्राथमिकता दिनेछु : भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को सामाना गर्नुपरेको छ । यसले गर्दा मुलुकको भौतिक संरचनाको पनि ठूलो क्षति भएको छ। नेपालीहरुको महान् चाड विजयादशमी पनि घरआँगनमा भित्रिसकेको छ। राजधानी बाहिरिने कहिले सडक