जनताका सुझाव र आवश्यकताका आधारमा मात्र संविधानमा संशोधन गर्नुपर्छ : कृष्णगोपाल श्रेष्ठ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता कृष्णगोपाल श्रेष्ठले संविधान संशोधनमा सबै राजनीतिक दलको सहमति हुनुपर्ने आवश्यकता औँल्याएका छन् । सबै जनताका सुझाव र आवश्यकताका आधारमा मात्र संविधानमा संशोधन गर्नुपर्ने उनको भनाइ छ । पूर्वमन्त्री श्रेष्ठले भने, “संविधान संशोधन गर्न राष्ट्रिय