वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’
काठमाडौं । शब्दलाई साधना, सिर्जनालाई जीवनदर्शन र साहित्यलाई समाजको ऐना बनाउँदै नेपाली वाङ्मयको यात्रामा निरन्तर सक्रिय वरिष्ठ साहित्यकार तथा महाकाव्यकार खेमनाथ दाहाललाई हालै काठमाडौंमा सम्पन्न ‘यमन ग्लोबल म्युजिक अवार्ड-२०८३’मा ‘महाकाव्य साधना सम्मान’ अर्पण गरिएको छ । साहित्य, संस्कृति, दर्शन र