यस्तो छ आज २०८२ चैत २५ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ चैत २५ गते, बुधबार, ई.स. २०२६ अप्रिल ८, तिथि- वैशाख कृष्णपक्ष षष्ठी, १२ः३१ बजेपछि षष्ठी, मूल- नक्षत्र, वरियान्- योग, वणिज- करण, चन्द्रराशि- धनु, सूर्योदय- ५ः४९, सूर्यास्त- १८ः२४ । मेष : धार्मिक र आध्यात्मिक यात्रा वा