यस्तो छ आज २०८२ चैत २० गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ चैत २० गते, शुक्रबार, ई.स. २०२६ अप्रिल ३, तिथि- वैशाख कृष्ण प्रतिपदा, ०७ः४५ बजेपछि द्वितीया, चित्रा- नक्षत्र, व्याघात- योग, कौलव- करण, चन्द्रराशि- तुला, सूर्योदय- ५ः५५, सूर्यास्त- १८ः२२ । मेष : शत्रु र रोगमाथि विजय पाउने