यस्तो छ २०८२ मंसिर १० गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ मंसिर १० गते, बुधबार, ई.स. २०२५ नोबेम्बर २६, तिथि- मार्ग शुक्लपक्ष षष्ठी, श्रवण- नक्षत्र, वृद्धि- योग, कौलव- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः३४, सूर्यास्त- १७ः०७ । मेष : कर्मक्षेत्रमा गम्भीरताको साथ गरिएको प्रयास सफल हुने देखिन्छ