आजदेखि देशभर फैलियो मनसुन
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन प्रणाली मंगलबारदेखि देशभर फैलिएको जनाएको छ। विभागले मनसुन आगमन बुलेटिन–३ सार्वजनिक गर्दै असार १६ गतेदेखि मनसुन देशभर फैलिएको जानकारी दिएको हो। विभागका अनुसार यस वर्षको मनसुन असार ५ गते कोसी