पश्चिमी र मनसुनी वायुको प्रभावले यी स्थानमा आज वर्षाको सम्भावना
काठमाडाैं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र मनसुनी वायुको प्रभावका कारण विभिन्न प्रदेशमा बादल लाग्नुका साथै केही स्थानमा वर्षा हुने सम्भावना छ । हाल कर्णाली र सुदूरपश्चिमका सबै भूभाग