नाम्रुङ खोलाले यस्तो बनायो
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा गएराति आएको बाढीले चार वटा घर र एउटा फलामे पुल बगाएको छ। गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार राति करिब ३ बजेतिर नाम्रुङ खोलामा आएको बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे