Margadarsan


  • फोटो ग्यालरी

    • गोलभेंडा खेतीका लागि बनाइएको टनेल 

      भक्तपुरको साँगा आसपास क्षेत्रमा गोलभेंडा खेतीका लागि बनाइएको टनेल । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

    • एक सय आठ धारा 

      तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्वयनधाममा निर्माण गरिएको १०८ धारा । साथै सोही ठाउँमा कृत्रिम हिमालसमेत बनाइएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

    • खोलाले बगायो घर

      सिन्धुपाल्चोक जिल्लामा  लगातारको बर्षाले मेलम्ची वडा नं ११ मा एक घर बगाएको छ । स्थानीयबासी गोपाल दुलालको तीन तल्ले घर बिहान बाढीले ढालेको हो । अहिले खोलाको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदी…

    • सुनाखरी फुल्यो 

      बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटस्थित एक रुखमा फुलेको सुनाखरी । सुनाखरी नेपालका सबैजसो पहाडी जिल्लामा फुलेको देख्न पाइन्छ । सुनाखरी अधिकांश रुख र पहरामा फुल्छ । तस्वीरः विनोद सिंह विष्ट, रासस

    • स्याफ्रुबेँसी बजार

      लाङ्टाङ र रसुवागढीबाट आउने भोटेकोसी खोला जोडिने संगमस्थल तथा त्यस वरपर क्षेत्रमा विकास हुँदै गएको पूर्वाधारका साथै बस्तीले यो स्थान रमणीय बन्दै गएको छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस

    • बाख्रा चराउन लैजाँदै किसान   

      म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा बाख्रा चराउनका लागि चरणक्षेत्रतर्फ लैजाँदै गरेका किसान । तस्वीर : कमल खत्री,रासस

    • पोखरा रङ्गशाला   

      पोखरा । निषेधाज्ञाको समयमा स्वास्थ्य सावधानी अपनाएर निर्माण गर्न लागिएको पोखरा रङ्गशाला । तस्वीरः राधिका कँडेल, रासस

    • तरकारीका बेर्ना   

      तुलसीपुर उपमहानगरपालिका–१२, उरहरि गाउँका किसान नन्दु चौधरीले बारीमा टनेलभित्र तयार गरेको खुर्सानी, भन्टा, बन्दागोभी, काउलीलगायत तरकारीका बेर्ना । तस्बिरः नारायणी रजौरे-रासस

    • चामेबजार नजिकै थुनिएको मस्र्याङ्दी नदी

      मनाङको चामेबजार नजिककै असार ५ गते थुनिएको मस्र्याङ्दी नदी । तस्बिर : नविन लामिछाने/रासस [caption id="attachment_69390" align="alignnone" width="1024"] मनाङको चामेबजार नजिकै थुनिएको मस्र्याङदी नदी खुलाउने प्रयास गर्दै सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, मनाङका सुरक्षा…

    • पोखरा वरपर क्षेत्रका बस्ती

      पोखरा महानगरपलिका–१८ मेथलाङदेखि देखिएको पोखरा वरपर क्षेत्रका बस्ती । तस्वीरः राधिका कँडेल, रासस