बाल उद्धार माविको वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)
काठमाडौँ । बाल उद्धार माध्यमिक विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य एवं सभ्य रूपमा सम्पन्न गरेको छ । विसं २०४६ साल जेठ २३ गते स्थापना भएको विद्यालयले स्थापना भएकै दिन पारेर बुधबार आफ्नो ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न