शुक्लाफाँटा नगरपालिका–८ जुडामा स्थानीय ज्येष्ठ नागरिक परम्परागत सिपको प्रयोग गरी तानमा कपडा बुन्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस