११ भदौ २०८३, बिहिबार
चीनतर्फबाट नेपालको रसुवा हुँदै बुधबार आएको बाढीले रसुवा, नुवाकोट, धादिङमा ठूलो क्षति पुर्याएको छ ।