भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई
रुपन्देही । बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले रु सात लाख पुरस्कार प्राप्त गरेको छ । शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल