महिला भलिबलः नेपाल हङ्कङसँग पराजित
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङ्कङसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । हङकङले नेपालमाथि पहिलो सेटमा