आईपीएलः राजस्थानविरुद्ध दिल्लीको ५ विकेटको रोमाञ्चक जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। १९४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको दिल्लीले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर जित हात पारेको हो। दिल्लीस्थित