राष्ट्रिय टोलीबाट सन्न्यास लिने मेसीको घोषणा
काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेका छन् । उनले लामो समयदेखि सोचविचार गरेपछि राष्ट्रिय टोलीबाट अलग हुने निर्णय गरेको बताएका छन् । मेस्सीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भावुक सन्देशमा आफूले राष्ट्रिय टोलीका