विश्वकपः पेपेको उत्कृष्ट दुई गोलको मद्दतले आइभोरी कोस्ट पहिलोपटक नकआउट चरणमा
काठमाडौँ । निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित गर्दै आइभोरी कोस्टले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट (अन्तिम ३२) चरणमा स्थान सुरक्षित गरेको छ । यसअघिका तीनवटा विश्वकप सहभागितामा समूह चरणबाटै बाहिरिएको आइभोरी कोस्टका लागि यो उपलब्धि