विश्वकप लिग-२ को पहिलो खेलमा आज नेपालले नामिबियाको सामना गर्ने
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाको खेल आज दिउँसो २: ४५ बजे नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ । नेदरल्यान्ड्समा