शुक्लाफाँटा नगरपालिका–१२ स्थित इँटाभट्टामा इँटा सुकाउँदै मजदुर । प्रतिइँटा १२ देखि १६ रुपैयाँका दरले बिक्री भैरहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस