पक्राउ परेका रामबहादुर बम्जनको घरमा यस्तो भेटियो (फोटोफिचर)
काठमाडौं । बलात्कार तथा बेपत्ता पारेको अभियोगमा पक्राउ परेका तपस्वी रामबहादुर बमजनलाइ प्रहरीले आज सार्बजनिक गरेको थियो । बुधबार सार्बजनिक गरिएका बम्जनलाई सर्लाही जिल्ला पठाईएको छ । मंगलबार बेलुका पक्राउ परेका बम्जनको घरमा पुग्दा देखिएका सरसमानहरुको तस्विर न्युजकारखानामार्फत हामीलाई प्राप्त