उपत्यका जलमग्न, खोला किनाराका वस्ती डुवानमा (फोटो फिचर)
काठमाडौं उपत्यकामा बागमती, विष्णुमति, धोवीखोला, इच्छुमति, मनोहरालगायतमा पनि जलसतह बढ्दो छ रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान ८ बजे सूचना जारी गरी भनेको छ – “बागमती नदी खोकना, ललितपुर बाढीमापन