प्रधानसेनापतिद्वारा खड्ग दल गण र दुर्गा दल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण/गुल्मतर्फ प्रथम हुने खड्ग दल गण र दुर्गा दल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका छन् । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा बिहीबार आयोजित विशेष कार्यक्रममा