म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ लरेनीमा चर्दै गरेका चौँरीगाई । चरनका लागि बेँसीमा ल्याइएका चौँरीगोठमा गर्मी बढ्न थालेपछि लेकतर्फ लैजान थालिएको छ। तस्बिर : सन्तोष गौतम/रासस