सेनाको आयोजनामा फोटो तथा युनिट विशेष प्रदर्शनी सुरु
काठमाडौं । नेपाली सेनाको आयोजनामा फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबारबाट सुरु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन । प्रदर्शनीमा नेपाली सेनाको गैरवमय इतिहास,