नुवाकोटको विदुर नगरपालिका–१२ स्थित वस्तीको बीचमा रहेको जंगल क्षेत्रमा आइतवार राति लागेको डढेलो । गत बिहीवारदेखि शुरू भएको डढेलो नियन्त्रण गर्न नसक्दा विदुर नगरपालिका–१२ का विभिन्न स्थानमा रहेका जंगलमा निरन्तर फैलिरहेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस