बारीमै सुकेको दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ११ मोतिपुरका राजेश डाँगीले लगाएको बन्दा । बन्दा बिक्री नभएर बारीमा सुकेर खेर जान थालेपछि किसानले वस्तुलाई खुवाउन थालेका छन् । तस्वीर : दीपक बोहरा / रासस
२६ जेष्ठ २०८०, शुक्रबार