सारङ्गी बजाउँदै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली
लोकदोहोरी कार्यक्रममा सञ्चालन गर्दै आएको इन्द्रेणी समाजले विगतमा झै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो । इन्द्रेणी टोली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास वालकोट भक्तपुर पुगेर देउसी भैलो खेलेको थियो । सो अवसरमा