मुस्ताङ र म्याग्दी जोड्ने सिमाना बादरजुङ (काभ्रे) भिरमा जोखिम मोलेर यात्रुबाहक बस गुड्दै । लामो समयदेखि अस्तव्यस्त यो सडक अझैसम्म बन्न सकिरहेको छैन । तस्बिर : सुशील बाबू थकाली