म्याजिक भ्यानमा अचानक आगलागी हुँदा ४० कार्टुन चाउमिन समेत ध्वस्त (भिडियो समेत)
उयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाइघाटबाट सुनसरीको इटहरी जादै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । गाइघाटबाट इटहरी हिंडेको म्याजिक भ्यानमा चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटल संगैको उकालोमा अचानक आगलागी भएको स्थानीयले जनाएका छन् ।