राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष पांडे नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, मुख्य सचिव शंकरदास बैरागी, प्रधान सेनापति प्रभुराम शर्मा,