बिश्वको सर्बाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल मनाङ ङिस्याङ गाउँपालिकामा अवस्थित छ । ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको यो तालले ४.८किलोमिटर क्षेत्रफल ओगटेको छ । तस्बिर : नवीन लामिछाने/रासस