रंगिन संसारमा मस्त तथा ब्यस्त – नायिका सपना सिंह ठकुरी
बिगत एक दशक देखि नेपाली चलचित्र क्षेत्र अर्थात रंगिन संसारमा अनबरत रुपमा आफुलाई उभ्याएर सबल अभिनेत्रीको रुपमा चिनाउन सफल नाम हो, नायिका सपना सिंह ठकुरी l नेपाली सिनेनगरी तथा मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका सपना सिंह ठकुरी