पाल्पाको रामपुर नगरपालिका–१० मा धान बालीमा लागेको फौजी किराको अवलोकन गर्दै कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डे र प्राविधिक सुशील अधिकारी । रामपुर क्षेत्रमा गरिएको धान बालीमा दुई सातादेखि फौजी किराले सताएको छ । तस्वीर : रासस

१८ कार्तिक २०७६, सोमबार