तनहुँको म्याग्दे गाउँपालिका–२ निर्मलबस्तीमा सञ्चालन गरिएको राइस मिल । गाउँघरमै मिल उद्योग स्थापना भएपछि कुटानीपिसानीमा सर्वसाधारणलाई सहज भएको छ । तस्बिर : रासस