डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पामा हालसम्म यातायातको पहुँच नपुगेका कारण यहाँ मान्छे आफैं, खच्चड, याक र चौंरीबाट खाद्यान्न, निर्माण सामग्रीलगायत आवश्यक वस्तु ढुवानी गुर्नपर्ने बाध्यता छ ।
उपल्लो डोल्पामा खच्चडबाट निर्माण सामग्री लगिँदै । रासस
१२ असार २०७९, आइतबार