दक्षिणकाली नगरपालिका वडा नं ३ को फर्पिङमा रहेको फर्पिङ लघु जलविद्युत् परियोजनाको पानी जमाइएको पोखरी । यो नेपालको पहिलो पुरानो लघु जलविद्युत् हो । यो आयोजनाको विद्युत् उत्पादन क्षमता पाँच सय किलोवाट रहेको छ । तस्बिरः रासस