डिभिजन वन कार्यालय नुवाकोटको नर्सरीमा हुर्काइएको चाप लगायतका विभिन्न प्रजातिका बिरुवा । डिभिजन वन कार्यालयले यो आर्थिक वर्षमा एक लाख बोट बिरुवा उपभोक्तालाई निःशुल्क वितरणका लागि बिरुवा उत्पादन गरिरहेको छ । तस्बिर : रामहरि न्यौपाने, रासस