रसुवाको पासाङ ल्हामु मार्ग अन्तर्गत रसुवाको धुञ्चे नजिकैको ब्रावलभीर क्षेत्रमा सडक ढलान गरिँदै । वर्षायाममा समेत नेपाल-चीन सीमानाका रसूवागढीबाट सवारी आवागमन सहज रूपले सञ्चालन गर्ने उद्देश्यले सडक मर्मत कार्यलाई तिव्रता दिईएको हो ।
तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस