स्याङ्जाको गल्याङ नगरपालिका – ७ र ८ जोड्न चिउरीस्थित आँधीखोलामाथि बनेको ३६८ मिटर लामो र १९० मिटर अग्लो झलुङ्गे पुल । यो पुल निर्माणपछि स्थानीयको जनजीवनमा सहज भएको छ । तस्वीर : नारायण विक / रासस
२६ जेष्ठ २०८०, शुक्रबार